| Specifications |
| Publisher: Manav Utthan Sewa Samiti, Delhi | |
| Language: Nepali and Sanskrit | |
| Pages: 105 | |
| Cover: PAPERBACK | |
| 7.5x5.5 inch | |
| Weight 90 gm | |
| HBA639 |
| Delivery and Return Policies |
| Ships in 1-3 days | |
| Returns and Exchanges accepted within 7 days | |
| Free Delivery |
श्री सतपाल जी महाराजको कुशल निर्देशनमा मानवको आध्यात्मिक, चारित्रिक तथा सामाजिक विकास गर्नु नै "मानव उत्थान सेवा समिति" को परम उद्देश्य हो। जबसम्म मानवले आफुभित्र व्याप्त भएको त्यो सुषुप्त चेतनालाई जान्दैन एवं त्यासलाई जागृत गर्दैन, तबसम्म उसको सर्वाङ्गीण विकास हुन असम्भव छ। यसको निम्ति समिति द्वारा प्रशस्त मात्रामा पुस्तकहरू प्रकाशित भई रहेकाछन्, जसमा धर्म-शास्त्रहरूको गूढ़ रहस्यलाई सरल नेपाली भाषामा सम्झाउँनको निम्ति प्रयास गरिएको छ, जसबाट जन-समाजले लाभ उठाउन सकोस्। समिति द्वारा एउटा मासिक पत्रिका "मानव धर्म" पनि नेपाली भाषामा प्रकाशित हुन्छ। यसै संदर्भमा तपाईहरूको अगाड़ि "सद्गुरु नेपाली भजन माला" प्रस्तुत छ।
यो पुस्तकमा मानव शरीर को महत्त्व, जीवनको क्षणभंगुरता, सांसारिक सुखलाई असारता एवं आत्म-ज्ञानको चर्चालाई सरल नेपाली भजनहरू द्वारा सम्झाइएको छ।
आशा मात्र होइन पूर्ण विश्वास छ कि नेपाली भाषा प्रेमीगण एवं जन-समाजको सर्वाङ्गीण विकासको निम्ति सारगर्भित भजनहरू द्वारा गरिएको यो प्रयास अत्यन्त लाभदायक हुनेछ।
Send as free online greeting card
Visual Search